१४ कात्तिक, काठमाडौँ । संयुक्त राष्ट्रसंघले विश्वको जनसंख्या आजदेखि सात अर्ब पुग्ने जनाएको छ ।
आज भन्दा १२ वर्षअघि अर्थात सन् १९९९ मा राष्ट्रसंघले सार्वजनिक गरेको प्रतिवेदनका आधारमा यसअघि विश्वको जनसंख्या ६ अर्ब रहेको मानिँदै आइएको थियो । पछिल्लो ५० वर्षमा विश्व जनसंख्यामा दुई अङ्कको दरले वद्धि भएको संयुक्त राष्ट्र संघले जनाएको छ । (more…)